परराष्ट्रमन्त्री खनाल तीन देशको भ्रमण गर्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिजी, तुभालु र अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । उनी असोज १७ देखि भ्रमणमा रहनेछन् । परराष्ट्रमन्त्री खनाल प्रि–कोप कार्यक्रममा सहभागी हुन फिजी र तुभालु जान लागेका हुन् । “परराष्ट्रमन्त्री शिशिर खनाल यही २०८३ असोज १७ गते फिजी र तुवालुमा असोज १९–२० गतेसम्म आयोजना हुने प्रि–कोप कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]