पर्यटन विकास गर्न अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता वृद्धिमा जोड

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् । ४७औं विश्व …