कांग्रेसमा विशेष महाधिवेशन बोलाउन संकलित हस्ताक्षर भोलि बुझाइने

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउनका लागि संकलन गरिएको हस्ताक्षर भोलि बुझाइने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको हस्ताक्षर संकलन बुधबार ३ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय …