चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात

३ साउन, काठमाडौं । चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात बढ्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष ४६.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०८१/८२ मा १.६ प्रतिशतले बढेर २ अर्ब ६३ करोड कायम …