३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छिन् ।
पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग …