किसानलाई गुणस्तरीय बिउ दिन ५८ स्थानीय तहमा कार्यक्रम सञ्चालन
२१ असार, काठमाडौं । कृषि विभागले किसानलाई गुणस्तरीय बिउमा सहज पहुँच पुर्याउने उद्देश्यले विभिन्न १८ जिल्लाका ५८ वटा स्थानीय तहमा ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु गरेको छ ।
संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बिउ …