रास्वपाको बन्द सत्र हलभित्र डा. मुकुल ढकालको पनि फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा भइरहेको प्रथम महाधिवेशन बन्दसत्र हलभित्र पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको फोटो राखेको छ।