भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

RajdhaniDaily.com | बलेवा । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा -