भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्

१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् । कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यस क्रममा उनले ह्‍याट्रिक …