बजेट लेखन समितिले पायो पूर्णता, अन्तिम तयारीमा अर्थ मन्त्रालय

आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट लेखन समितिले पूर्णता पाएको छ। समितिका दुई सदस्य सरुवा भएपछि खाली रहेको स्थानमा नयाँ सदस्य नियुक्त गरिएको छ । अर्थ मन्त्रालयले २० चैतमा गठन गरेको समितिबाट सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई १० वैशाखमा सरुवा गरेको थियो। बजेट तयारीकै संवेदनशील चरणमा गरिएको उक्त सरुवाको औपचारिक कारण भने खुलाइएको […]