काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट । महेन्द्रनगरस्थित एक होटलको सोफामा बसेका चार युवा हुक्का र मदिरा खाइरहेका हुन्छन् । उनीहरू आफ्नै धुनमा गफ गर्दै रमाइरहेका थिए । त्यत्तिकैमा अचानक कपाल लामो भएको युवक आउँछन् र सोफामा सबैभन्दा छेउमा बस्नेलाई प्रहार गर्छन् । लगत्तै अरू तीन युवा होटल प्रवेश गरेर आक्रमण […]