आयल निगम घेर्न गएका जेन–जीलाई प्रहरीले रोक्यो [तस्वीरहरू]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न नेपाल आयल निगम गएका राष्ट्रिय जेन–जी नागरिक अभियानका सदस्यलाई प्रहरीले हटाएको छ ।