दाङमा बनेका ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंमा विशेष प्रदर्शन हुने

काठमाडौं । दाङका फिल्मकर्मीले निर्माण गरेका दुई नयाँ फिल्म ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंमा विशेष प्रदर्शन हुने भएका छन् । ‘सिनेमाज अफ दाङ’ नाम दिइएको यो प्रदर्शनी जेठ १ गतेदेखि ७ गतेसम्म थापाथलीस्थित ऐरावत पिक्चर …