लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालय सङ्ख्या आठ कायम गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ ।