एमाले समीक्षा- नेतृत्वमाथि आक्रमणको यथार्थ जनतामा लैजान नसक्दा जनमत विपरीत आयो
३० फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय …