राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ।