खाना पकाउने ग्यास लिन बालाजुमा लाइन (तस्बिरहरू)

एलपी ग्यास अभाव हुन सक्छ भन्ने चर्चाबीच मानिसहरू सिलिण्डर बोकेर नयाँ ग्यास लिन पुगेका छन्।