Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता
कञ्चनपुरको क्षेत्र नम्बर २ मा रास्वपाका जनकसिंह धामीले सुरुवाती अग्रता लिएका छन् । उनले सात सय मतगणना हुँदा ४०१ मत पाएका छन् । यस्तै एमालेका तारा लामा तामाङले एक सय मत पाएका छन् ।
पूर्ण विवरण