मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न साना दलका उम्मेदवारहरूले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ आफ्नै दललाई मत दिने निर्णय […]