लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री श्रेष्ठलाई धरौटीमा छाेड्न‌ आदेश

विशेष अदालतले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रन्जिता श्रेष्ठलाई पोखराको लिचिबारीको जग्गा घुस प्रकरणमा धरौटीमा रिहा गर्ने आदेश भएको छ ।