रामकृष्ण ढकालको फिल्म 'मालती मंगले' को शीर्ष गीत सार्वजनिक (भिडिओ)

गीतमा रामकृष्ण ढकाल र रचना रिमालको स्वर छ। शब्द आनन्द अधिकारीको हो भने संगीत निर्देशक उज्ज्वल सागर र एरेन्जर उदयराज पौडेल हुन्।