डोल्पामा महिला उद्यमी संघको तदर्थ समिति गठन

महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी होमबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियाे।