युरोपेली सङ्घ ९इयू० अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि अमेरिकासँग वार्ताका लागि तयारी गरिरहेको बताएकी हुन । सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उनले इयू र […]