पशुपतिनाथ क्षेत्रमा भक्तजनको भिड (तस्बिरहरू)

मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरु बिहानैदेखि लाइनमा छन्।