१० माघ, काठमाडौं । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित चार किलोमिटर दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता भन्सार विभाग त्रिपुरेश्वरबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, तिनकुने हुँदै त्रिवि भन्सार कार्यालयमा पुगेर सम्पन्न भएको …