इलाममा बालेन शाहसहित रास्वपाको संयुक्त चुनावी अभियान

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले इलाम बजारमा पुगेर चुनावी गतिविधिलाई थप गतिशील बनाएका छन्। उनको साथमा इलाम–१ बाट प्रतिनिधिसभा उम्मेदवार विमल गदाल र इलाम–२ बाट उम्मेदवार गोकुलबहादुर राई पनि संयुक्त रूपमा अभियानमा सहभागी भएका छन्। तीनै जना उम्मेदवारको एकसाथ उपस्थितिले इलाम […]