२९ जना महाधिवेशन प्रतिनिधिले मात्र हस्ताक्षर फिर्ता लिनुभएको थियो- महामन्त्री गुरूराज घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेकामध्ये जम्मा २९ जनाले मात्रै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएका छन्।