टीपीएसका आधारमा नेपालीको वर्क परमिट स्वत लम्बिएको युएससीआईएसले प्रष्ट पारेको छ । डिसेम्बर ३१ मा अमेरिकाको एक संघीय अदालतले होन्डुरस, नेपाल र निकारागुआका हजारौँ आप्रवासीहरूलाई प्रदान गरिएको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएपछि युएससीआईएसले होण्डुरस र निकारागुवाका टीपीएसवाहकसहित नेपाली टीपीएसवाहकको वर्क परमिटको अवधि स्वत लम्बिएको प्रष्ट पारेको हो । नेपालीलाई टीपीएस अन्तर्गत जारी […]