ताप्लेजुङ बहुउद्देश्यीय सहकारी सञ्चालन बचत झण्डै ६२ लाख रुपैयाँ
ताप्लेजुङकै जेठो मानिएको सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभामा शुक्रवार आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष खड्गबहादुर मोक्तानले ९१ लाख ९८ हजार ५ सय १४ रुपैयाँ सञ्चालन बचत रहेको जानकारी दिए ।