इरानमा ६ दिनदेखि जारी प्रदर्शन बन्न थाल्यो हिंसात्मक, कसरी सुरू भएको थियो?
राजधानी तेहरानबाट आइतबारदेखि सुरू भएको प्रदर्शन शुक्रबारसम्म आइपुग्दा लोरेस्तान, चारमहल–बख्तियारी, इस्फाहान, खुजेस्तान, केरमानशाह, हमेदानलगायत विभिन्न प्रान्तका सहरहरूमा फैलिएको छ।