शहीद परिवारलाई सिंहदरबारको सन्देश: मन्त्री ‘हुन्छ’ भन्छन्, कर्मचारी भन्छन्– भएन
RajdhaniDaily.com | काठमाडौं । गत २३ भदौको बिहान सौरनको मुहारमा उत्साह देखेका परिवारका सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा वसन्त -