मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरले देशभरका लाखौँ मानिसको जीवन सुरक्षा र वित्तीय स्थायित्वप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता तथा निरन्तर विकास यात्रालाई अझ सुदृढ बनाएको छ। विगत दुई दशकभन्दा बढी समयदेखि मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली नागरिकसँग सहयात्रीको भूमिका निर्वाह गर्दै आएको छ। यस अवधिमा कम्पनीले बीमा […]