जीएफएमडीको उपाध्यक्षमा लक्ष्मणदत्त पन्त निर्वाचित

ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जीएफएमडी)ले मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।