अलिबाबाले सार्वजनिक गर्‍यो एआई च्याटबोट ‘क्यूवेन्’ को अपग्रेड भर्सन

२ मंसिर, हाङ्झोउ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पुर्‍याउँछ । क्यूवेन् …