कोरिया भ्रमण सकेर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

फोरमका क्रममा कोरिया सरकार र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)ले डिजिटल सहकार्यमा नेपालसँग साझेदारी विस्तार गर्ने इच्छा व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।