‘रास्वपाको आन्तरिक विवादमा काँग्रेस संलग्न हुँदैन’ : सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अन्य दलका आन्तरिक विवादमा हस्तक्षेप नगर्ने पार्टीको धारणा महाधिवेशनसम्बन्धी दस्ताबेजमै स्पष्ट गरिएको बताए । ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनैपनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, […]