चीन प्रस्थानअघि प्रधानमन्त्री बालेनसँग सांसदहरूको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय टोलीले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान सवा ११ बजेदेखि सुरु भएको छलफलमा चीन भ्रमणको तयारी र भ्रमणका विषयमा कुराकानी भइरहेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसद आगामी आइतबार २९ […]