एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। आजका खेलले लिग चरणको समाप्तिसँगै प्लेअफअघिको अंक तालिकाको अन्तिम समिमकरण टुंगो लगाउनेछ। पहिलो खेलमा आज दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहँदै यसअघि नै प्लेअफमा स्थान सुरक्षित […]