विश्व मधुमेह दिवसमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ । नेपाल मधुमेही समाजले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा नि:शुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो ।  त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने […]