नेपाल संवत् ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ । राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ ।  नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वा:को शालिकमा माल्यार्पण गरे ।  कार्यक्रममा शंखधर साख्वा:को योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो ।  नेपाल संवत् नेपालको […]