टर्की होटल आगलागी : मालिक र उपमेयरसहित ११ जनालाई जन्मकैद

अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्यास उपकरणहरूले सुरक्षा मापदण्डहरू पूरा नगरेको पुष्टि भएको छ।