ममता हत्याकाण्डका दोषी नरेशलाई होला त मृत्युदण्ड ?

काठमाडौं- ममता काफ्ले हत्याकाण्डमा अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले ३९ वर्षीय नरेश भट्टलाई दोषी ठहर गरेको छ । आफ्नै पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्या तथा शव लुकाएको र अपमान गरेको अभियोगमा जुरीले भट्टलाई दोषी ठहर गरेको हो । २८ वर्षीया नर्स ममता सन् २०२४ जुलाई २७ मा भर्जिनियाको मनासासस्थित युभीए हेल्थ अस्पतालबाट […]