पुनः निर्वाचनका लागि आफूलाई ‘अत्यधिक बहुमत’ सदस्यको समर्थन रहेको इन्फान्टिनोको दाबी

लन्डन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन् ।  एशियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले शुक्रबार इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले ५६ वर्षीय उनको चौथो कार्यकाल जित्ने आशालाई ठूलो बल दिएको छ । दुई महिनाअघि फुटबलको अन्तराष्ट्रिय निकायले सञ्चालन […]