रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले आयोगको प्रतिवेदन बुझाएको छ।