काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा हुँदै छ । घोषणा कार्यक्रम आज प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा भेला भएका छन् भने कुलमान पनि पुगेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी