नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्याउँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि उपचारको मुख्य आधार बनेका छन् । ब्रह्मपुत्र नदीका ‘चार’ भनिने अस्थायी टापु तथा बालुवाका थुप्रामा बसोबास गर्ने हजारौँ मानिसलाई यी क्लिनिकले चिकित्सक, औषधि, खोप र आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउँदै आएका छन् । आसाममा दुई हजारभन्दा बढी यस्ता नदी […]