काठमाडौँ, २ असोज । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल, नदी प्रणाली तथा मानव बस्तीमा बढ्दो जोखिम कम गर्नका लागि विपद्पूर्व तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख सचेतक पन्तले हिमाल नेपालको सौन्दर्य मात्र नभई पानीको प्रमुख स्रोतसमेत भएकाले हिमनदी […]