१५ दिन इन्टरनेट सेवा काटेकोमा क्लासिक टेकलाई साढे दुई लाख जरिवाना

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एक उपभोक्ताको १५ दिन इन्टरनेट काटिदिएकोमा उपभोक्ता अदालतले साढे दुई लाख जरिवाना तिराएको छ ।