रसुवा बाढीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन सांसद बुढाको माग

२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना …