काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति ८ः५४ बजे सूचना जारी गर्दै भोटेकोसीदेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । महाशाखाका अनुसार जिल्ला प्रहरी […]